April 22, 2024 | सोमवार, बैशाख १०, २०८१
सुचनाहरु
रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा शेयर बजार १२ अङ्कले बढ्याे लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता कतारका अमिर मंगलबार दुई दिने नेपाल भ्रमणमा आउने चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो : मन्त्री चौधरी विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री तत्काल वामपन्थी एकता हुदैन- प्रधानमन्त्री प्रचण्ड विकल पौडेलविरुद्ध मुद्दा दायर उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना : नौजनाको मृत्यु सुनको मूल्य स्थिर काठमाडौं उपत्यकाको वायुप्रदूषण अझै अस्वस्थ, आज १६३ एक्यूआइ मापन एसीसी प्रिमियर कप : उपाधिका लागि आज यूएई र ओमान खेल्दै झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ हिउँ पहिरोले वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा पानीको उच्च बहाब भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते

सहकारी ठगी विषयमा प्रतिपक्षिवाट जोडतोडका प्रश्न उठ्न थाले पछि एमालेले ग¥यो छानबिन आयोग बनाउन माग

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १३:१९
सहकारी ठगी विषयमा प्रतिपक्षिवाट जोडतोडका प्रश्न उठ्न थाले पछि एमालेले ग¥यो छानबिन आयोग बनाउन माग

सहकारी ठगिका विषयमा प्रतिपक्षि तथा सत्ता पक्ष सबै तिर बाट प्रश्न उठिरहेको बेला नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले छानविन आयोग बनाउन माग गरेका छन् ।
उनले सरकारले यस तर्फ सोच्नुपर्ने बताएका हुन । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय छ ।

‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक दोषी खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोहोर्‍याए, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु(तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।