गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भए सगै दिपक मगाङे भौतिक पूवाधार मन्त्री बनेका छन् ।
उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका थिए । हाल दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन भएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ सोमबार दिउँसो साढे तीन बजे राखिएको छ ।