May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

हत्याका योजनाकार १६ बर्ष पछी पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १५:0१
हत्याका योजनाकार १६ बर्ष पछी पक्राउ

कुटपिट गरि हत्या गरेको आरोपमा फरार रहेकी धादिङकी सबिता थापा भनिने सोभिता थापालाई प्रहरीले ललितपुरवाट आज पक्राउ गरेको छ ।

मिति २०६४ साला ०३ महिना २६ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं २२ शंखमुल स्थित जिल्ला ललितपुर ईमाडोल गा .बि .स. वडा नं ०२ घर भएको वर्ष ३३ को धर्मराज विष्टलाई जिल्ला धादिङ साविक बुढाथुम गा बि स ३, हाल गंगा जमुना गा पा ७ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटी बस्ने वर्ष ४१ की सबिता थापा अधिकारी भन्ने सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तिन जनाको समुहले कुटपिट गरी सख्त घाईते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको, उक्त घटनामा फरार रहेकोमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिति २०८०. १२.०५ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटीबाट पक्राउ गरि मिति २०८० .१२ .०६ गते आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत ललितपुर बुझाईएको छ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ६, २०८० १५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।