May 17, 2025 | शनिबार, जेष्ठ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मानव बेचबिखनको आरोपमा महिलालाई भारततर्फ लादै गर्दा एक युवक पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १८:२९
मानव बेचबिखनको आरोपमा महिलालाई भारततर्फ लादै गर्दा एक युवक पक्राउ

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुर्गाबहादुर पौडेल भनिने व्यक्तिले महिलालाई बिहे गरेर भारतमा लगि बेच्नेको पाइएको हो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीको कावासोती नगरपालिका ८ घर भई पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गाबहादुर पौडेललाई मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकी एक युवतीसँग पौडेलको बसमा चिनजान भएको थियो । सो क्रममा युवतीले आफ्नी बहिनी मृगौला रोगी रहेको बताएकी थिइन् । पौडेलले आफूले उपचारमा सहयोग गर्ने बताएर विश्वासमा पारेका थिए । मृगौलाको डाक्टर चिनेको र उपचारका लागि आफूले ७० लाख रुपैयाँ सहयोग जुटाइदिएको भन्दै युवतीसँग बिवाह गरेको पाइएको मानव बेचबिखन ब्यूरोले जनाएको छ ।

भारतीय सीमा क्षेत्रमा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले युवतीको उद्दार गरेको पाइएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १८:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट