April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

कस्तो हुन्छ आजको मौसम ?

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० 0७:४९
कस्तो हुन्छ आजको मौसम ?

काठमाण्डौ – बाग्मती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा गएराति वर्षा भएको छ । मधेशको सिरहा र सुनसरी जिल्लामा सबैभन्दा धेरै ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसमविद्ले बताएका छन् । मधेस र कोशी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले बताए ।

लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । देशका पूर्वी र मध्य भेगमा आज पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली सक्रिय हुँदा बदली र वर्षा भइरहेको हो । हिजोकोभन्दा आज मौसम सुधार हुने महाशाखाको भनाई छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० 0७:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।