sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:४0
ओली प्रतिष्ठानले डा. रुइतलाई ५ लाख नगदसहित सम्मान गर्ने

झापा । ‘रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान’ झापाले आँखा रोगका विशेषज्ञ चिकित्सक सन्दुक रुइतलाई श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/ अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गर्ने भएको छ।

आगामी वैशाख ४ गते भद्रपुरमा आयोजना हुने बिशेष समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले रुइतलाई सम्मानित गर्ने भएका हुन् । ५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने उनी दोश्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबरालाई यो पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जनाए।

२०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मिएका रुइत आँखामा हुने मोतीयाबिन्दु रोगको उपचार चिकित्सा पद्धति ‘रुइतेक्टोमी’का प्रवर्तक पनि हुन् । उनले रमन म्याग्सेसे पुरस्कार (२००६), पद्मश्री सन् (२०१८) , प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) (सन् २०१९), बहराइनको राजाद्वारा इसा अवार्ड (२०२३) जस्ता दर्जनौं पुरस्कार पाइसकेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid