May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

झापाको दुर्गापुरमा बसले झारेको युवकको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० ११:१२
झापाको दुर्गापुरमा बसले झारेको युवकको मृत्यु

झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार बिहान करिब ११ बजेको समयमा कनकाई नगरपालिका–७ दुर्गापुरको पश्चिम बसस्टेण्डमा एक नाम थर ठेगान नखुलेको करिब २२ वर्षीय युवकलाई को १ ख ६०९८ नम्बरको साइमन यातायातको बसले अचेत अवस्थामा छाडेर हिँडेको थियो ।

धेरै बेरसम्म बस स्टेण्डमै अडेस लागिरहेको पाएपछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लैजाँदा त्यहाँ चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यात्रुलाई अलपत्र पारेर छाडने बसको बारेमा दुर्गापुर बजारमा रहेका सिसी टिभी फुटेजका आधारमा यात्रुवाहक बसको बारेमा थाहा भएको र उक्त बसलाई थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २९, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।