sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १५:२५
बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता  परिवारद्वारा खोजिदिन अपिल

युवराज रेग्मी

२८ बैशाख , दमक / झापाको कमल गाउँपालिका स्थित श्री मंगलमय माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत एक बिद्यार्थी एकाएक बेपत्ता भएकाछ्न ।

कमलगाउँपालिका वडा न ५ स्थित देबि थापाको घरमा आफन्त पर्ने दाइ रामकुमार नेपालीको डेरामा बस्दैआएको गहुगोरो बर्ष १६ को अपकोस दर्जी नाम गरेका बालक हिजो बिहिबार देखि बेपत्ता भएको उनका बुबा रमेश दर्जिले बताएकाछ्न ।

२७ गते बिहिबार बिद्यालय हिडेका अपकोस बिद्यालय नपुगेको जानकारी पाएपश्चात् निजका दाइ रामकुमारले ईलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।

बिद्यालय जान्छु भनी हिडेको र हाल सम्म बेपत्ता रहेका अपकोसले पुस्तक कोठामै छोडेको र पुस्तक बोक्ने झोलामा केही लुगाहरु र साथमा रु १००० नगद समेत लगेको पाइएको निजका दाजु रामकुमारले बताएकाछ्न ।

बिद्यालय जान्छु भनी हिडेर बिद्यालयमा हाजिरनै नभइ अन्यत्र गएको र हिजो बिहिबार साझसम्म कोठामा नफर्किएकोले उनलाई कसैले ललाइफकाइ अनुचित प्रभाबमा पारी अन्यत्र लगेको हुनसक्ने निजका बुबा रमेश दर्जिले बताए ।

बेपत्ता बालकको आमा गान्धिरा दर्जी हाल वैदेशिक रोजगारिको क्रममा कुबेतमा रहेको र बुबा रमेश पनि सुनसरी जिल्लाको धरानमा रोजगारीमा रहेकाले उतै बस्दै आएका थिए ।


रोजगारीका क्रममा घरबाहिर रहेकोले उनका अभिभावकले आफन्त पर्ने दाजु रामकुमार सग अध्ययन तथा हेरचाहको लागि निज बालक अध्ययन गर्ने बिद्यालय नजिकै रहेको डेरामा राखिदिएको बेपत्ता बालकका बुबा रमेशले बताए ।

बिहिबार बिद्यालय समयदेखि बेपत्ता रहेका बालक यो समाचार तयार पार्दासम्म कहि कतै नभेटिएको तथा आफ्नो कोहि साथी या आफन्तकोमा समेत गएको नपाइएकोले निजका बुबा रमेशले आफ्नो छोरा खोजिदिन अपिल गरेकाछ्न ।

साथै कसैले माथिको तस्बिर भएका निज बालकलाइ कहिकतै देख्नुभएमा नजिकको प्रहरी कार्यालय या आफ्नो सम्पर्क नम्बर ९८१४३५३९५२ मा खबर गरिदिन अनुरोध समेत गरेकाछ्न ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १५:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid