November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

संसद्‌को संयुक्त सदनको बैठक ३ बजेका लागि सर्‍यो

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ ११:५८
संसद्‌को संयुक्त सदनको बैठक ३ बजेका लागि सर्‍यो

काठमाडौं । आज दिउसो १ बजेका लागि बोलाइएको संसद्को संयुक्त सदनको बैठक सरकारको अनुरोधमा दुई घण्टापछिका लागि सारिएको छ । जस अनुसार बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गरिँदैछ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यसूचि रहेको छ ।

बजेट सार्वजनिक भएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्नेछ । दुवै सभाको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट सभासमक्ष पेस गरिनेछ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १५, २०८१ ११:५८

प्रतिक्रिया