sweet bonanza
February 18, 2026 | बुधबार, फाल्गुन ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वर्षात्को मौसममा ३ घण्टाभन्दा बढी समयसम्म राखेर खाना खान नहुने

  • साझा परिवेश
  • आइतवार, असार २३, २०८१ १२:४८
वर्षात्को मौसममा ३ घण्टाभन्दा बढी समयसम्म राखेर खाना खान नहुने

काठमाडौँ । वर्षात्को मौसम सुरु भएको छ । केही ठाउँमा मुसलधारे वर्षा भइरहेको छ भनेकतै हल्का पानी परिरहेको छ ।

वर्षायाम धेरैले रमाइलो मान्छन् । तर स्वास्थ्यका दृष्टिले यो मौसममा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । खानपानमा विशेष ध्यान दिन जरुरी छ । यो मौसममा एक पटक पकाएको खानेकुरा ३ घण्टाभन्दा बढी समयसम्म राखेर खानु हुन्न ।

वर्षायाममा तापक्रम घट्छ र हावामा आर्द्रताको मात्रा बढ्छ । यस्तो खालको वातावरणमा भाइरस, ब्याक्टेरिया र फंगस तीव्र गतिमा बढ्न थाल्छ । यही कारणले गर्दा यो मौसममा मानिसहरूलाई सधैँ ताजा खाना खाने सल्लाह दिइन्छ ।

वर्षायाममा ३ घण्टाभन्दा बढी राखेको खानेकुरा खानु हुँदैन । यो मौसममा धेरै खानेकुराहरू छिट्टै बिग्रन्छ । खानेकुरा बिग्रिएको छ भने हामीलाई थाहा पनि हुँदैन । यस्ता खानेकुरा खाँदा पेटमा संक्रमण फैलिन सक्छ । खाने बिग्रिएला भनेर हामी उब्रिएको खाना फ्रिजमा राखेर खान्छौँ । तर केही डाइटिशियनहरूले वर्षायाममा फ्रिजमा राखिएको खानेकुरा पनि सकेसम्म नखान सल्लाह दिन्छन् । बरु ताजा खानेकुराको खान भनिन्छ । मेटाबोलिजम सुधार गर्न हामीले तातो खाना खानुपर्छ । चिसो खाना स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

यस बाहेक वर्षायाममा खाना पकाउँदा सरसफाइमा पनि ध्यान दिनुपर्छ । तरकारी वा चामल पखाल्दा सफा पानी प्रयोग पर्छ । फलफूल र तरकारीहरू राम्रोसँग धोएर मात्र प्रयोग गर्नुपर्छ । मनतातो पानीमा नुन मिसाएर तरकारी सफा गर्दा पनि फाइदा नै हुन्छ । विज्ञहरूका अनुसार वर्षायाममा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस्तो अवस्थामा रोगको जोखिम बढ्छ । यस्तोमा खाना र पेय पदार्थमा अदुवा, लसुन र कागती अनिवार्य समावेश गर्नुस् । बाहिरको खानाबाट सकेसम्म टाढा रहनुस् अनि स्वस्थ जीवनशैली अपनाउनुस् ।

  • साझा परिवेश
  • आइतवार, असार २३, २०८१ १२:४८

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid