sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वमा सक्रिय बन्यो मनसुन

  • साझा परिवेश
  • बुधबार, असार २६, २०८१ १0:४३
पूर्वमा सक्रिय बन्यो मनसुन

काठमाडौँ । मनसुनी प्रणाली नेपालको पूर्वी क्षेत्रमा सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमभन्दा पूर्वमा सरदर स्थानमा रहेकाले सक्रिय बनेको हो । बिहीबारसम्म पूर्वमा मनसुन सक्रिय रहने देखिन्छ । विशेष गरी कोशी र मधेशका केही ठाउँमा धेरै भारी वर्षा पनि हुन सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनीमा पनि मनसुन सक्रिय रहेको छ ।

पश्चिममा भने दक्षिणतिर सरिरहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा भने आगामी तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको रहेको छैन ।

यसअघि आइतबारसम्म पश्चिम नेपाल केन्द्रित वर्षा भएको थियो । सोमबार र मङ्गलवार पूर्वी क्षेत्र केन्द्रित वर्षा भएको छ । सोमबार साँझदेखि मङ्गलवार साँझसम्म सुनसरीको चतरामा १७१.८, सङ्खुवासभाको खाँदबारीमा १५५.४, धनकुटामा १४२.४ र उदयपुरमा १४४ मिलिमिटर वर्षा मापन भएको छ, ती क्षेत्रमा भारी वर्षा भएको हो ।

बुधवार स् कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी तथा कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानसँगै बागमतीका एक–दुई स्थानमा भारी वर्षाको आकलन । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीको पश्चिमी क्षेत्रमा भने ठूलो वर्षाको सम्भावना नरहेको ।

बिहीबार स् कोशी, मधेश, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको आकलन ।

  • साझा परिवेश
  • बुधबार, असार २६, २०८१ १0:४३

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid