sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य 

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ १८:५0
रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार यथास्थितिमा राख्न सर्वोच्च अदालतल आदेश दिएको छ। योसँगै अब केबलबार निर्माण कार्य तत्कालका लागी स्थगित भएको छ। न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भएका सबै निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको हो। यो आदेश यामबहादुर लिम्बू लगायतका निवेदकहरूले दायर गरेको रिटपछि आएको हो। उनीहरूले केबलकार निर्माण धार्मिक–सांस्कृतिक सम्पदामाथि अतिक्रमण भएको दाबी गर्दै अन्तरिम आदेशको माग गरेका थिए। अदालतले तत्काल अन्तरिम आदेश दिने वा नदिनेबारे थप छलफल आवश्यक रहेको भन्दै चैत २६ गते दुबै पक्षलाई उपस्थित हुन भनेको छ। पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। तर, स्थानीय समुदाय यसको विरोधमा उत्रिएका छन्। उनीहरूको दाबी छ कि यो परियोजनाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई असर पु¥याउनेछ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १७, २०८१ १८:५0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid