May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १९, २०८१ १९:४0
राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम 

राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको ४ दिनपछी पोस्टमार्टम गरिएको छ । १५ गते राजावादकिो प्रर्दशनमा प्रहरीले अनावश्यक रुपमा गोलि चलाउदा अकालमै ज्यान गएको थियो । उनै सविनको त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पोस्टमार्टममा महर्जनको शरिरमा एउटा गोलि लागेको बताइएको छ ।
चैत्र १५ गते राजावादीको आन्दोलनमा नेपाल प्रहरीले धेरै बल प्रयोग गर्नै नपर्ने ठाउँमा गोली हानेको एक भिडियो पनि  सार्वजनिक भएको थियो।  उक्त भिडियोमा सबिन महर्जनलाई प्रहरीले अनावश्यक रुपमा गोलि चलाएको प्रष्ट देखिन्छ ।
सार्वजनिक भिडियोमा गोलि नै चलाइहाल्न पर्ने त्यस्तो केही परिस्थिति उत्पन्न भएको छैन ,प्रदशनकारी र प्रहरिको दुरि पनि टाढै छ ।
भिडियोमा सविन महर्जन दौडिएका पनि छैनन् । पछाडि फर्किदै हेर्दै पुलिसहरू भए भन्दा टाढा गइरहेका छन् । तर गोलि प्रहार गरि उनलाई मारिन्छ।
शुक्रबार उनि बल्खुमा मर्मतका लागि छाडिएको गाडी लिन भनेर घरबाट निस्कीएका थिए । तर, तीनकुनेको प्रदर्शनमा पुगे । प्रर्दशनकै क्रममा प्रहरीको गोली लागेर ज्यान गयो ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १९, २०८१ १९:४0

प्रतिक्रिया

नेपाल अपडेट