May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ 0७:२९
प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै
थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिमस्टेक०को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री केपि शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिछ भेटवार्ता हुने भएको छ।  

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदिबिच शुक्रबार अपराह्न थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता तय भएको हो । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो । उनीहरूबिच पहिलो भेट अमेरिकाको न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन ।   प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच २० मिनेट वार्ता तय भएको छ । मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटेलमा दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ।

परराष्ट्र मन्त्रालयको प्रोटोकल डिभिजनले तयार पारेको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली र मोदीबिच शुक्रबार अपराह्न ४ बजेदेखि ४स्२० सम्म २० मिनेट प्रधानमन्त्रीसहित सातजना प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । बिमस्टेक सम्मेलन सम्पन्न भइसकेपछि दुई प्रधानमन्त्रीबिच भेट हुन लागेको हो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २१, २०८१ 0७:२९

प्रतिक्रिया

नेपाल अपडेट