sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ?

  • साझा परिवेश
  • आइतवार, चैत्र २४, २०८१ १९:४१
कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ?

बाँकेको नेपालगञ्जमा रहेको वीपी कोइरालाको शालिकमा मोसो दलेर कालो कपडाले ढाकीएको घटना सार्वजनिक भएलगत्तै  सामाजिक सञ्जालमा यसको विरोध सुरु भएको छ । आखीर कस्ले दल्यो त कालोमासो ? भन्ने प्रश्न उब्नीएका छन् ।

उता नेपाली काङ्ग्रेसले भने (राप्रपा) सहित राजावादी समूहले मोसो दलेको भन्दै त्यसको विरोध गरेको छ ।  राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाको रिहाइ माग गर्दै शनिाबार साँझ राँके जुलुस भएको थियो । सो क्रममा राजावादी समूहले नै शालीकमा मोसो दलिएको आरोप छ । तर जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले भने मोसो नदलिएको बताए । ‘राप्रपाले राँके जुलुस निकालेको रहेछ । अराजक व्यक्तिहरूले बीपीको शालिकमा कपडा फ्याँकेका रहेछन् । मोसो दलेको होइन । त्यो कपडा हटाइसकियो ।’ भन्दै उनले भनेका छन् । उता नेपाली कांग्रेसले भने उक्त घटनामा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि माग गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २४, २०८१ १९:४१

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid