sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २६, २०८१ १६:३२
राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आज बल्खुमा आयोजना गरेको सभामा हल्का तनाब सिर्जना भएको छ। सभा स्थलमा घुसपैठ गरी वातावरण बिथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि, समाचार तयार पार्दासम्म उनीहरूको परिचय खुल्न सकेको छैन।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि होहल्ला गर्न खोज्नेहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

सभालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षाकर्मीहरूको उल्लेख्य संख्या तैनाथ गरिएको थियो। राप्रपाले पनि दर्जनौं स्वयंसेवक परिचालन गरेको थियो। घटनाले सभा केहीबेर असहज भए पनि कार्यक्रम यथावत् रुपमा सम्पन्न भएको जनाइएको छ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २६, २०८१ १६:३२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid