sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब अनुमति बिना पानीजहाज चलाउन नपाइने

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ २0:२0
अब अनुमति बिना पानीजहाज चलाउन नपाइने

नेपालमा अब उद्योग सञ्चालन अनुमति नलिई व्यावसायिक रूपमा पानीजहाज सञ्चालन गर्न नपाइने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा यस्तो व्यवस्था राखिएको हो।

समितिका उपसचिव नुमराज खनाल शर्माका अनुसार, इच्छुक व्यक्ति वा संस्थाले नेपाल पानीजहाज कार्यालयमा निवेदन दिएर स्वीकृति लिनुपर्नेछ। आर्थिक, प्राविधिक र व्यवस्थापकीय क्षमता मूल्यांकन गरी सार्वजनिक हितको मापदण्ड पुरा भएमा मात्र अनुमति दिइनेछ।

नेपाल पानीजहाज कार्यालयका कायममुकायम रजिस्ट्रार मणिराम भुसालले देशले आफ्नै पानीजहाज खरिद गरी विदेशी समुद्रमा सञ्चालन गर्न कानुनी आधार आवश्यक भएको बताएका छन्। भारतलगायत मुलुकका समुद्री क्षेत्रमा नेपाली पानीजहाज चलाउने उद्देश्यले सरकारले विधेयक तर्जुमा गरिरहेको छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ २0:२0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid