sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी 

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १३, २०८२ १९:५६
सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी 

एमालेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै नेतृ सुनिता डंगोलले काठमाडौं महानगर प्रमुख बालेन शाहप्रति कटाक्ष गरेकी छन्। उनले लोकप्रियता खोज्दै स्टन्ट गर्ने संस्कारले देश नबन्ने बताउँदै योजनाबद्ध र इमान्दार काम आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘हामी हल्लाका पछाडि लाग्दैनौँ। धेरैले स्टन्ट गर्नुहुन्छ, अरुलाई गाली गर्नुहुन्छ, अनि त्यसैले देश बन्छ जस्तो लाग्छ,’ भन्दै डंगोलले प्रत्यक्ष रूपमा बालेनलाई लक्षित गरेकी थिइन्।

उनले एमालेका युवालाई काम गर्ने, अनुशासित र जिम्मेवार युवा भन्दै बालेनको जस्तो अराजक शैलीको विरोध गरिन्। ‘हामी अराजक होइनौं, अनुशासित युवा बनौं,’ भन्दै उनले योजनामै आधारित भएर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिएकी छन्।
सुनिताको बालेन लक्षित अभिव्यक्तिले अहिले उनको चौतर्फी आलोचना भैरहेको छ । पछिल्लो समय बालेन र सुनिताको असन्तोष्टी प्रष्ट रुपमा देखीन थालेको छ । विशेषगरी प्रमुख प्रशासकीय अधिकृतलाई जबरजस्ती महानगरमा हाजिर गर्ने क्रममा यो विवाद उत्कर्षमा पुगेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १३, २०८२ १९:५६

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid