sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सरकारसँगको सम्झौता पस्चात विद्यालयका शिक्षक र कर्मचारी विवाद,  आन्दोलन गर्ने योजनामा कर्मचारी

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ १८:५0
सरकारसँगको सम्झौता पस्चात विद्यालयका शिक्षक र कर्मचारी विवाद,  आन्दोलन गर्ने योजनामा कर्मचारी

सरकारसँग सम्झौता गरेपश्चात विद्यालयका शिक्षक र कर्मचारी विभाजित बनेका छन् । हिजो बुधबार राति नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएसँगै अधिकांश शिक्षकहरू घर फर्किए तर विद्यालय कर्मचारीहरू भने आक्रोशित भएका छन्। उनीहरू घर नफर्किने अडानमा छन्। नेपाल विद्यालय कर्मचारी परिषदले शिक्षक महासंघ र सरकारबीच भएको सम्झौता मान्ने नहुने भन्दै आफुहरुले पनि नै आन्दोलन गर्ने बताएको छ।
सम्झौताको विषयमा जानकारी गराउन आज मध्यबानेश्वरको रत्नराज्य स्कूलमा आयोजित भेलामा दुई पक्षबीच लफडा भयो । कर्मचारीहरू शिक्षक नेताहरूले धोका दिएको भन्दै उनीहरूमाथि खनिएका थिए । सरकारले विधेयक ल्याउने भनेर अल्मल्याउन मात्र खोजेको उनीहरूको दाबी छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बोल्दै गर्दा विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले आफूहरूका कुरा राख्न पाउनुपर्ने बताएका थिए । सोक्रममा उनलाई हलबाट निकालेपछि केहीबेर वादविवाद भयो ।
बैठकपछि पत्रकारसँग बोल्दै तिवारीले शिक्षक नेतृत्वले कर्मचारी हितविपरीत सम्झौता गरेको बताए । आफूहरूले आन्दोलन जारी राख्ने उनको भनाइ थियो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ १८:५0

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid