sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते

  • साझा परिवेश
  • आइतवार, बैशाख १५, २०८२ १८:५४
शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते

शिक्षक आन्दोलनको निरन्तर रिपोर्टिङ गर्दै आएकी भएकी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की शिक्षक र प्रहरीबिचको झडपमा परि भाइते भएकी छिन् । सम्धैझै आज पनि उनि शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी थिइन् । तर उनको आँखामा प्रहरीले हानेको पानीको फोहरा लाग्यो । आँखामा चोट लागेपछि ढलेकी उनलाई नेपाल प्रहरीले उपचारका लागि बानेश्वरमै रहेको सिभिल अस्पताल पुर्याएको थियो । सो अस्पतालमा उपचार सम्भव नभएपछि ट्रमा पुर्याइकी उनलाई त्यहाँबाट समेत तिलगंगा रेफर गरिएको प्राइम टाइम्स एचडीका प्रधान सम्पादक मुकुन्द दाहालले बताए ।
रिपोर्टिङमा पुगेकी एक सञ्चारकर्मीमाथि भएको उक्त व्यवहारको निन्दा गर्दै घटनाको अनुसन्धान गरी दोषी माथि कारवाही गर्नुपर्ने प्रधान सम्पादक दाहालले बताए ।

त्यस्तै प्रहरी र शिक्षकबीच बानेश्वरमा भएको झडपमा ५० जना भन्दा बढी शिक्षकहरु पनि घाइते भएका छन् । शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग हुदा धेरै शिक्षकहरु भाइते भएका थिए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १५, २०८२ १८:५४

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid