April 30, 2025 | बुधबार, बैशाख १८, २०८२
सुचनाहरु
३६ लाख ठगी गरेको आरोपमा पूर्वप्रहरी हवल्दार सिंह पक्राउ काठमाडौं भ्युटावर भत्काउनु पर्ने पक्षमा सुनिता डंगोल ७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा रहेनन् राउटे समुदायका मुखिया मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान धरानबाट चोरेर लगेको बस भेटीयो बिराटनगरमा बेबारिसे अवस्थामा बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाले मौसम बदली हुने कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन  हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा  टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा  उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता  काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ?

मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ १९:२५
मिर्गौला पीडित चक्रबहादुर अस्पतालको छतबाट हामफाल्दा गयो ज्यान

मिर्गौला पीडित चक्रबहादुर सिंह सेती प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । सोमवार पनि डायलासिस गर्न भनेर गएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । अस्पतालमै भर्ना गराएपछी सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसीरहेकी थिइन् । तर मङ्गलबार दिउँसो एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंह एक्कासी तेस्रो तलाबाट हामफाले ।
गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फालेलगत्तै आकस्मिक कक्षमा उपचार गराउन लैजादा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बताए । सोमवार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । तर मङ्गलबार उनले आफै प्राण त्यागे ।।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ १९:२५

प्रतिक्रिया