sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रहेनन् राउटे समुदायका मुखिया

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ १९:४८
रहेनन् राउटे समुदायका मुखिया

नेपालको एकमात्र अन्तिम घुमन्ते–फिरन्ते समुदाय राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। शाहीको सोमबार राती बस्तीमै निधन भएको हो । सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएका ४९ वर्षीय शाहीको सोमबार राती बस्तीमै मृत्यु भएको हो। अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ।
राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् ।
राउटे बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्री भन्छन्, ‘वैशाख १ मा राउटेले धुमधामले नयाँ वर्ष मनाउँछन्, त्यसयता मुखिया शाहीले अत्यधिक मदिरा सेवन गरिरहेका थिए, ‘मदिराकै कारण दुई÷तीनदेखि बिरामी परेका उनलाई उपचारका लागि लैजाने कुरा भइरहेको थियो, सोमबार साँझ निधन भयो।’ बाह्य समुदायका व्यक्तिहरूले बस्तीमा आएर मुखिया भन्दै पैसा दिने गरेका कारण पनि यस्तो समस्या भएको उनको भनाई छ। राउटे समुदायले मुखिया शाहीको परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन्। राउटे समुदायमा कुनै व्यक्तिको निधन भएमा बस्ती सर्ने चलन छ। सोही अनुसार उनीहरू बस्ती सर्ने तयारीमा छन्। उनको निधनसँग्ै राउटे समुदायका नागरिकको जनसंख्या १३५ मा झरेको छ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ १९:४८

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid