sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ २0:२७
७ दिनदेखि बेपत्ता ९ बर्षीय बालकको शव भेटियो गाडेको अवस्थामा

बाँकेमा ७ दिनदेखि बेपत्ता बालकको शव गाडेको अवस्थामा फेला परेको छ। कोहलपुर माविमा कक्षा ३ मा पढ्ने ९ वर्षीीय बालक कुशल बुढा वैशाख ८ गतेदेखि बेपत्ता थिए। सोमबार साँझ ५ बजेतिर भेटीए तर गाडेको अवस्थामा ।
बैजनाथ गाउँपालिका– ४ नौलापुरस्थित कुलोमा कुशलको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले जानकारी दिए। शव फेला परेको ठाउँबाट ९० फिट टाढा उनको साइकल फेला परेको हो। साइकल पनि परालले छोपेको अवस्थामा फेला परेको थियो। बालककै रातो टिसर्ट पनि १३ फिट टाढा गाडिएको अवस्थामा फेला परेको छ। कुशलकी आमा ३२ वर्षीया यशोदा बुढाले छोराको कपडाबाट पहिचान गरेकी थिइन्।
कुशलका बुवाले झन्डै ७ वर्ष पहिले आत्महत्या गरेपछि आमा यशोदाले दोस्रो विवाह गरेकी थिइन्।
प्रहरीले अहिले आमा यशोदा र सौतेलो बुवा दैलेखको दुल्लु नगरपालिका– १० घर भई हाल यशोदासंगै कोहलपुर–११ मा डेरागरी बस्ने ३३ वर्षीय निरकनाथ योगीलाई नियन्त्रणमा लिएको छ। साथै कुशलसँगै अध्यनरत विद्यालयका साथीहरू, शिक्षक लगायतसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १७, २०८२ २0:२७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid