sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोभिड–१९ को विपत्तिमा ओम्नीको ब्रह्मलुट

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:५९
कोभिड–१९ को विपत्तिमा ओम्नीको ब्रह्मलुट

काठमाडौं 

कोभिड–१९ को महामारीको बेला २०७६ चैत ११ मा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको निर्देशनले फास्ट ट्रयाकमा स्वास्थ्य सामग्री खरिद कार्य अघि बढ्यो। जसअनुसार ओम्नि (ओबीसीआई प्राइभेट लिमिटेड) ले पहिलो पटक बिनाप्रतिस्पर्धा चीनबाट मेडिकल सामग्री आपूर्ति गर्ने मौका पायो।

ओम्नीले १ अर्ब २४ करोड ६८ लाख रुपैयाँको ठेक्का सम्झौता गरेर पहिलो लटको सामान ल्यायो। सम्झौता गर्दा बजार दरभाउभन्दा लगभग २० प्रतिशत बढी थियो।

सम्झौताअनुसारको समयसीमामा ओम्नीले स्वास्थ्य सामग्री ल्याउन सकेन। उसले मात्र १० प्रतिशतको हाराहारीमा सामग्री ल्यायो। त्यसपछि सम्झौता रद्द भयो र कालोसूचीमा राखियो। ओम्नीका सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दिए पनि उनले छुटकारा भने पाएनन्।

ओम्नीसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत गुमराहमा परेका थिए। तत्कालीन स्वास्थ्यमन्त्री ढकाल, राज्यमन्त्री रावत, स्वास्थ्य सचिव कोइरालाले आपूर्तिकर्तासँग सिधै बैठक बसेर निर्णय गर्नु गलत कार्य थियो। संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने ठहर गरेको छ।

खरिदमा एन–९५ मास्कको लागत अनुमान ४ सय ६२ रुपैयाँ.५० पैसा रहेकोमा सम्झौता गर्दा ८ सय २८ रुपैयाँ.६७ पैसामा गरिएको थियो। मास्कमा दोब्बर लागतमा सम्झौता गरिएको ठहर समितिको छ। ओम्नीले ल्याएका कीट पनि गुणस्तरहिन भएको प्रतिवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको थियो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid