sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अब घरबाटै जागिर खोज्न मिल्नेगरि सरकारले ल्यायो यस्तो एप्स

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ १८:५७
अब घरबाटै जागिर खोज्न मिल्नेगरि  सरकारले ल्यायो यस्तो एप्स

नेपाल सरकारले वैदेशिक तथा आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन ‘श्रम संसार’ नामक नयाँ पोर्टल shramsansar.gov.np सुरु गरेको छ।
जसका माध्यमबाट अब घरबाटै जागिर खोज्न मिल्ने भएको छ ।
यो पोर्टलमार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरू एक–अर्कासँग प्रविधिको माध्यमबाट सोझै सम्पर्क गर्न सक्नेछन्। काम खोज्न विदेश धाउनु नपर्ने र रोजगारदाता पनि आफुलाई चाहिने कर्मचारी छान्न सक्ने व्यवस्था यो पोर्टलले मिलाउनेछ।
सरकारले यस रोजगार विनिमय कार्यक्रमलाई छिट्टै नागरिक एपसँग पनि जोड्ने तयारी थालेको छ,
जसबाट मोबाइलबाटै सजिलै काम खोज्न सकिनेछ। यसबाट हजारौं युवालाई रोजगारीको अवसर खुल्ने अपेक्षा गरिएको छ। प्रविधि मार्फत रोजगारी व्यवस्थापन गर्ने सरकारी पहलका रूपमा ‘श्रम संसार’ देशभरिका युवा र रोजगारदाताबीचको दूरी घटाउने ठूलो प्लेटफर्म बन्ने विश्वास गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १९, २०८२ १८:५७

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid