May 6, 2025 | मङ्लबार, बैशाख २४, २०८२
सुचनाहरु
आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर    कक्षा १२ को परीक्षा बैशाख २१ देखि नै हुने  केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल पेस्तोल पड्काएकी जसपाकी नेतृले दिइन् यस्तो जवाफ  सरकारी चिकित्सकले  बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने अब घरबाटै जागिर खोज्न मिल्नेगरि सरकारले ल्यायो यस्तो एप्स

रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने

  • साझा परिवेश
  • आइतवार, बैशाख २२, २०८२ २२:0८
रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने

प्रहरीले उनीहरु माथि थुनामा राखेर राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । राप्रपाका महामन्त्री धवल शमशेर जबरा हाजिर जमानीमा रिहा भएका थिए । गत चैत १५ गते राजावादी समर्थकहरूले निकालेको प्रदर्शनमा २ जनाको मृत्यु हुनुका साथै भौतिक संरचनामा ठुलो क्षति भएको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २२, २०८२ २२:0८

प्रतिक्रिया

नेपाल अपडेट