sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ २२:0२
प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण 

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा मृत्त भेटीएकी नेपाली छात्रा प्रिसा साहको पोष्टमार्टम रिपोर्ट आएको छ । तर मृत्युको कारण अझै खुल्न सकेन । तथ्यजाँचका लागि गरिएको पोष्टमार्टम रिपोर्टबाट उनको मृत्यु केकारणले भएको हो भन्ने खुल्न सकेको छैन ।
भारतस्थित नेपाली दूतावासमा रहेका नेपाल प्रहरीका एसएसपी (काउन्सिलर) सञ्जीवदास शर्माले पोष्टमार्टम रिपोर्टबाट कुनै कारण नखुलेको बताएका छन । एसएसपी शर्माले भने, ‘पोष्टमार्टम रिपोर्टबाट केही कारण खुल्न सकेको छैन, प्रारम्भिक रिपोर्टबारे जानकारी लिँदा कुनै कारण खुल्न नसकेको हो, अनुसन्धान अझै जारी रहेको छ, ल्यापटप र मोबाइल फोरेन्सिक ल्याबमा पठाइएको छ, त्यसको प्रतिवेदन आउन बाँकी रहेको छ ।
त्यस्तै, भारतको राष्ट्रिय मानव अधिकार आयोगले प्रिसाको मृत्यु घटनाको गम्भीर जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन बुझाउन भनेको छ । आयोगले ओडिसाका मुख्यसचिव र प्रहरी महानिर्देशक (डिजिपी)का नाममा सूचना जारी गर्दै साहको मृत्यु प्रकरणमा गम्भीर जाँचबुझ गर्न भनेको हो । आयोगले ९ मे अर्थात २७ वैशाखभित्र जाँचबुझ अनुसन्धान सम्पन्न गर्न निर्देशन दिएको छ ।
]

  • साझा परिवेश
  • मङ्लबार, बैशाख २४, २०८२ २२:0२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid