sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ ११:0२
कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ

कुवेतले आगामी जुन १ देखि लागू हुनेगरी श्रम स्वीकृति परिवर्तनका लागि शुल्क लागू गर्ने भएको छ । उच्च श्रम ज्याला र देशमा श्रम अभावलाई सम्बोधन गर्न कुवेतका उपप्रधानमन्त्री, रक्षामन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख फहाद युसेफ अल–सबाहको अध्यक्षतामा सार्वजनिक प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो ।

पब्लिक अथोरिटी फर म्यानपावर ९पीएएम०ले श्रम स्वीकृति प्रदान गर्ने संयन्त्रलाई परिमार्जन गर्न स्वीकृत गरेको छ । विदेशबाट श्रम स्वीकृति लिएर ल्याइएका आप्रवासीलाई स्थानान्तरण गर्ने र उनीहरूमाथि थप शुल्क लगाउने कुरा अल–सेयसाह दैनिकलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

पीएएम सञ्चालक समितिले यसअघि श्रम स्वीकृति दिने संयन्त्रलाई परिमार्जन गर्ने निर्णय गरेको थियो । रोजगारदाताले अब वैदेशिक रोजगारीका लागि २५ प्रतिशत र स्थानीय भर्नाका लागि ७५ प्रतिशतको कोटाको सट्टा आफ्नो इजाजतपत्रका लागि अनुमानित रूपमा विदेशबाट आप्रवासी कामदार ल्याउन सक्नेछन् ।

श्रमिक अभावका कारण उच्च पारिश्रमिक घटाउनुका साथै व्यावसायिक वातावरण विकास गर्ने लक्ष्य राखिएको छ । यो निर्णय जुन १ देखि लागू हुनेछ । यसले श्रमिक ज्यालामा वृद्धि भएको छ भने नागरिकहरूमा उच्च बोझ थोपरेको छ । नयाँ निर्णयले पहिलोपटक श्रम स्वीकृति जारी गर्न १ सय ५० कुवेती दिनरको अतिरिक्त शुल्क लगाउँछ । यो रोजगारदाताहरूका लागि ठूलो रोजगारी स्थिरता हासिल गर्ने उद्देश्य हो ।

तीन वर्षभन्दा बढी समयदेखि देशमा नभएका आप्रवासी कामदारलाई एक कम्पनीबाट अर्को कम्पनीमा स्थानान्तरण गर्दा ३ सय केडी शुल्क लाग्ने व्यवस्था छ । दुवै अवस्थामा, स्थानान्तरणका लागि रोजगारदाताको स्वीकृति आवश्यक छ । यो निर्णयले भिसा–व्यापारलाई सीमित गर्ने र रोजगारदातालाई उनीहरूको व्यावसायिक गतिविधि सञ्चालन गर्न र व्यावसायिक वातावरण विकास गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । श्रमको लागत र पारिश्रमिक घटाउने लक्ष्य पनि राखिएको छ, जसले देशमा निर्माण र ठेक्का क्षेत्र र अन्य गतिविधिमा कम लागतमा योगदान पु¥याउँछ । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ ११:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid