sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:४५
कोरोनाविरुद्धको खोप लगाउनै पर्छ भन्ने छैन : बाइडेन

एजेन्सी : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि यसको प्रयोगलाई अनिवार्य नबनाइने बताएका छन्। उनले कोरोना भाइरसको खोप आएपछि सबैले लगाउनै पर्ने भन्ने नहुने र खोप लगाउने/नलगाउने निर्णय व्यक्तिले गर्न पाउने बताएका हुन्।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल सिडिसीले घरबाहिर हुँदा मास्क प्रयोगलाई अनिवार्य गराउने निर्णय गरेको केही समयपछि नव निर्वाचित राष्ट्रपति बाइडेनको यस्तो भनाइ आएको हो। सिडिसीले अमेरिकामा कोरोना भाइरसको संक्रमण आठौँ चरणमा प्रवेश गरिसकेको बताएको छ।

अमेरिकामा हिजो हालसम्मकै सबैभन्दा धेरै व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उक्त संख्या २५ सयभन्दा धेरै छ। सोही अवधिमा २ लाख २५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। झण्डै डेढ करोड व्यक्तिमा कोरोना संक्रमण हुँदा २ लाख ७८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। बाइडेनले आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व सम्हाल्ने छन्।

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid