sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:५८
१२ वर्षपछि इन्जिनियरिङ कलेज सञ्चालन हुँदै

बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने भएको हो । ती तीनवटा फ्याकल्टीमा ४८–४८ जनाको कोटा रहेको छ ।

१२ वर्षपछि बल्ल आफूहरुले इन्जिनियरिङ कलेज संचालन गर्न लागेको संचालक युवराज प्रसाईले बताए ।‘ १२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्’उनले भने,‘ हाम्रो कलेज पनि त्यस्तै भयो १२ वर्षपछि बल्ल सम्बन्धन पायौं ।’ कलेज संचालनका लागि आबश्यक सबै भौतिक पूर्वाधार तयार गरिसकेका थिए । बसपार्कदेखि उत्तरपट्टि सवा विगाह जग्गामा सो कलेज निर्माण गरिएको छ । समयमै संचालन गर्न नसक्दा आफूहरुले निकै क्षति ब्यहोर्नुपरेको प्रसाईले जानकारी दिए ।सुविधासम्पन्न कक्षाकोठा , आवश्यक ल्याबसुविधा , दक्ष प्राध्यापकहरुबाट गुणस्तरीय अध्यापनजस्ता सेवा सुविधा रहने आफूहरुको कलेजमा अरु इन्जिनियरिङ कलेजसरह नै शुल्क लिइने प्रसाईले जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid