sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सर्वोच्चको फैसलाः स्थानीय तहमा उम्मेदवारी अघि राजीनामा गर्नुपर्ने प्रावधान संवैधानिक

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १५, २०७९ 0८:३८
सर्वोच्चको फैसलाः स्थानीय तहमा उम्मेदवारी अघि राजीनामा गर्नुपर्ने प्रावधान संवैधानिक

काठमाडौँ – सर्वोच्च अदालतले सार्वजनिक पदमै रहेर चुनावमा सहभागी हुन नदिनु संवैधानिक र न्यायसँग भएको ठहर गरेको छ।

निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा उम्मेदवारी दर्ता गर्नुअघि अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने व्यवस्था आचार संहिता मार्फत गरेको थियो।

स्थानीय तहको चुनावका लागि जारी भएको निर्वाचन आचार संहिता, २०७८ को दफा ३६ मा स्थानीय तहमा बहाल रहेका जनप्रतिनिधिले अर्को कार्यकालका लागि उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने व्यवस्था गरेको थियो।

आचार संहिताको उक्त दफामा उल्लेख गरिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनयन पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनय दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ।’

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १५, २०७९ 0८:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid