November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पैसा बाँड्दै गरेको अवस्थामा ईश्वर पोखरेलका मान्छेहरू पक्राउ​ 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २, २०७९ २१:१८
पैसा बाँड्दै गरेको अवस्थामा ईश्वर पोखरेलका मान्छेहरू पक्राउ​ 

काठमाडौँ- अहिले सामाजिक सञ्जालमा एउटा भिडियाे भाइरल भइरहेकाे छ । भिडियाेमा पैसा बाँड्दै गरेकाे अवस्थामा केही व्यक्तिहरूलाई प्रहरीले समातेकाे जस्ताे देखिन्छ ।

काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलका मान्छेहरू पैसा बाँड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको भिडियाेमा स्थानीयले भनेका छन्

क्षेत्र नं ५ (ख)का उमेदवार दीपक निरौला, बुनपा ६ का वडा अध्यक्ष रबि खड्का र नेकपा एमाले बुनपा नगर अध्यक्ष प्रदीप डगोललाई बुनपा ६ को कर्मचारी बुद्द लछीमि तामाङको घरबाट समातिएकाे बताइएकाे छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २, २०७९ २१:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्