sweet bonanza
March 4, 2026 | बुधबार, फाल्गुन २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेलम्चीको पानीले काठमाडौंका सडक जलमग्न 

  • साझा परिवेश
  • सोमवार, मंसिर २६, २०७९ १५:४८
मेलम्चीको पानीले काठमाडौंका सडक जलमग्न 

 

 

तेस्रो पटक उद्घाटन गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्ताका घरमा पठाउँदा ठाउँ ठाउँमा पाइप फुटेका छन्।

मेलम्ची खानेपानी आयोजनाले राम्ररी पाइप परीक्षण नगरी पानी पठाउँदा काठमाडौंका कयौँ ठाउँमा पाइप फुटेर सडक जलमग्न भएका छन्।

काठमाडौंका लैनचौर र नारायणहिटी क्षेत्रका केही स्थान र सडक पूरै डुबानमा परेका छन्। नारायणहिटीको पुरानो राहदानी विभाग क्षेत्र जलमग्न भएको छ।

त्यस्तै जमलदेखि उत्तर लैनचौरसम्मको क्षेत्र मेलम्ची आयोजनाको पाइप फुटेर जलमग्न हुँदा सवारीसाधन चलाउन पनि मुस्किल भएको छ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २६, २०७९ १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid