November 28, 2024 | बिहिबार, मंसिर १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रपतिमा फेरि रामचन्द्र पौडेलको चर्चा

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२४
राष्ट्रपतिमा फेरि रामचन्द्र पौडेलको चर्चा

काठमाडौं। राष्ट्रपतिको संभावित दौडबाट बाहिरिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा फेरि सुरु हुन थालेको छ।

कांग्रेस, माओवादी केन्द्रसहितको पुरानै गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने लगभग अन्तिम तयारी भइरहेको समयमै अचानक गठबन्धन टुटेपछि उनको संभावना टरेको थियो।

पुरानो गठबन्धन टुटेपछि एमाले माओवादीसहित नयाँ सात दलीय गठबन्धन बनेसँगै पौडेलको राष्ट्रपति बन्ने संभावना न्यून थियो। तर, पछिल्लो विकसित राजनीतिक घटनाक्रमले पुनः राष्ट्रपतिमा उनको चर्चा सुरु भएको छ।

उनलाई राष्ट्रपति बनाउने बारे नयाँ एमाले माओवादीसहितको गठबन्धनमासमेत अनौपचारिक छलफल सुरु हुन थालेको छ। विश्वस्त स्रोतले दिएको जानकारी अनुसार आफूलाई विश्वासको मत दिएर सदनमा सर्वस्वीकार्य बनाउन विशेष भूमिका खेलेको भन्दै पौडेलप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उदार देखिएका छन्।

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्