April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

राष्ट्रपतिमा फेरि रामचन्द्र पौडेलको चर्चा

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२४
राष्ट्रपतिमा फेरि रामचन्द्र पौडेलको चर्चा

काठमाडौं। राष्ट्रपतिको संभावित दौडबाट बाहिरिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा फेरि सुरु हुन थालेको छ।

कांग्रेस, माओवादी केन्द्रसहितको पुरानै गठबन्धनबाट रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने लगभग अन्तिम तयारी भइरहेको समयमै अचानक गठबन्धन टुटेपछि उनको संभावना टरेको थियो।

पुरानो गठबन्धन टुटेपछि एमाले माओवादीसहित नयाँ सात दलीय गठबन्धन बनेसँगै पौडेलको राष्ट्रपति बन्ने संभावना न्यून थियो। तर, पछिल्लो विकसित राजनीतिक घटनाक्रमले पुनः राष्ट्रपतिमा उनको चर्चा सुरु भएको छ।

उनलाई राष्ट्रपति बनाउने बारे नयाँ एमाले माओवादीसहितको गठबन्धनमासमेत अनौपचारिक छलफल सुरु हुन थालेको छ। विश्वस्त स्रोतले दिएको जानकारी अनुसार आफूलाई विश्वासको मत दिएर सदनमा सर्वस्वीकार्य बनाउन विशेष भूमिका खेलेको भन्दै पौडेलप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उदार देखिएका छन्।

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट