April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

इरुवामा निकालियो विजय र्‍याली

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १५:0१
इरुवामा निकालियो विजय र्‍याली

इनरुवा । सुनसरीको इनरुवामा विजय र्‍याली निकालिएको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग २ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक सुसी व्यक्त दर्गै फुलवारी क्रिकेट क्लबले शुक्रबार इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय ¥याली निकालेको हो ।
इनरुवा–२ फुलवारी चोक रामजी भवन अगाडीबाट विजय र्‍याली निकाली बस चोक,सखुवा गाछी हुँदै इनरुवा–१ स्ति रहेको लोकतान्त्रीक चौकमा विजय र्‍याली सम्पन्न गरी गरेको थियो ।
हिप हिप हुरे,एक छैन दुई छैन तिन छैंन नेपाललाई जित्ने कोई छैन जस्ता नारा लगाउँदै उत्साह जनक सहभागितामा उक्त ¥याली सम्प्रन्न भएको थियो ।
लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उचो राख्न सफल भएकोमा उच्च प्रशंसा सहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यान लगायत सबैमा बधाई व्यक्त गर्दै क्लबले इनरुवा–१ स्ति रहेको लोकतान्त्रीक चौकमा विजय र्‍याली सम्पन्न गरी उक्त चौक्मा दीप प्रज्वलन समेत गरेको थियो ।
कार्यक्रममा उद्योग वाणिन्य संघ इनरुवाका अध्यक्ष्ँ बिरेन्द्र साह,सन्तावन युवा क्लबका अध्यक्ष सत्यनारायण यादव,फुलबारी पिक्रकेट क्लबका अध्यक्ष शिव कुमार यादव,जेसीस इनरुवा वष२०२३ का अध्यक्ष खेमराज थापा,नइम अन्उसारी,नेहा मण्डाल,बिकेश मेहता,ताहिर अन्सारी इनरुवा नगरपालिकाका जनस्वास्थय प्रमुख निखिल पोखरेल लगायत उत्साहजनक मानिहरुको सहभागिता रहेको थियो ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट