sweet bonanza
May 25, 2026 | सोमवार, जेष्ठ १२, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:५७
राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा

गुल्मी  नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्‍यवसायीहरु संकटमा परेको बताएका छन्।

गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्‍यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्।

राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै  बैंकको ब्याजसमेत तिर्न नसकेर व्‍यवसायीहरुलाई समस्या परेको बताएका छन्।

देशमा राजनीतिक स्थिरता रहेमा व्‍यवसायीहरु फस्टाउन सक्ने दाबी गर्दै शर्माले वर्षाको भेल जस्तै आउने राजनीतिक परिवर्तनले गर्दा व्‍यवसायीहरु निराश हुँदै गरेको बताएका हुन्।

गुल्मीको पवित्रस्थल रेसुंगाको पोखरीमा साधारणसभा गर्दा रेसुंगाको प्रचार हुने भएकाले आफूहरुले रेसुंगामा कार्याक्रम आयोजना गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid