sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ ११:३४
शरीरको हड्डी कमजोर हुने समस्याबाट कसरी बच्ने ?

हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो समस्या खासै नहुने भएपनि कतिपयमा हड्डी दुख्ने समस्या हुन सक्छ ।

हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ । बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र भिटामिन डीको कमी, अस्तव्यस्त जीवनशैली, सुर्तीजन्य र मदिराको सेवन, मोटोपन लगायतका कारणले हड्डी कमजोर हुन्छ ।

लक्षण

हड्डी कमजोर भएमा हड्डी दुख्ने, हड्डी भाँच्चिने, मांसपेशी दुख्ने, शरीर कुप्रो हुने, सिधा उभिन गाह्रो हुने र घुँडाको हड्डी खिइँदा कटकट आवाज आउने जस्ता लक्षण देखा पर्छन् ।

हड्डी कमजोर भएमा पीडा त हुने भइहाल्यो साथै अन्य समस्या पनि निम्तिन सक्छ । वृद्धावस्थामा हड्डी कमजोर भएकामा हल्का लड्दा पनि हड्डी भाँच्चिने, हात, खुट्टा तथा हिपको हड्डी भाँच्चिने, हड्डी खिइने जस्ता समस्या निम्तिन्छ ।

हड्डीमा हुने समस्यामा हड्डी खिइने, मक्किने, जोर्नी सुन्निने, जोर्नीमा पानी जम्मा हुने र बाथको समस्या हुन् ।

कुन भागको हड्डी कमजोर हुने बढी जोखिम हुन्छ ?

वृद्धावस्थामा मेरुदण्डको हड्डी, हातखुट्टाको हड्डी बढी कमजोर हुन्छ । हड्डीको ‘ज्वाइन्ट’ भाग बढी कमजोर हुने गर्छन् । घुँडा, हातको जोर्नी र कम्मरको भागको हड्डी कमजोर हुने जोखिम बढी हुन्छ । जो शारीरिक  रूपमा सक्रिय हुँदैनन्, उनीहरूमा शरीरको सम्पूर्ण हड्डी नै कमजोर हुन्छ ।

हड्डीमा हुने समस्याबाट कसरी जोगिने ?

हड्डी बलियो बनाउन सबैभन्दा पहिले क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । साथै शरीरमा भिटामिन डीको मात्रा सन्तुलित राख्नुपर्छ । यसबाहेक मदिरा सेवन नगर्ने र शारीरिक व्यायाम गर्नुपर्छ ।

अन्य देशमा ४०-५० वर्षपछि हड्डी बलियो होस् भनेर सरकारले नै क्याल्सियम लगायत सप्लिमेन्ट सामान्य डोजमा उपलब्ध गराउँछ । हाम्रो देशमा सरकारले व्यवस्था गरेको छैन, त्यसैले वृद्धावस्थामा हड्डी बलियो बनाउन चिकित्सकको परामर्श लिएर सप्लिमेन्ट लिन सकिन्छ ।

क्याल्सियमयुक्त खानेकुरा

क्याल्सियमयुक्त खानेकुरा हड्डीको लागि महत्त्वपूर्ण छ । यसले हड्डीलाई बलियो बनाउने भएकाले यस्ता खानेकुरा जरुरी हुन्छ । त्यसैले शरीरमा क्याल्सियमको कमी हुन नदिन दूध, मासु, अण्डा, माछा, फलफूल, अण्डा खानुपर्छ ।

घामको किरणबाट पाइने भिटामिन डीले हड्डीलाई बलियो बनाउने मात्र नभई सम्पूर्ण शरीरलाई समेत बलियो बनाउन मद्दत गर्छ । शरीरमा भिटामिन डीको कमी भएमा क्याल्सियम सोस्ने क्षमता कम हुन्छ । जसकारण हड्डी, मांसपेशी र जोर्नीमा विभिन्न समस्या उत्पन्न हुन्छ ।

शरीरमा भिटामिन डी पाउने सबैभन्दा राम्रो स्रोत भनेको घामको किरण नै हो । त्यसैले बिहान ८ देखि १२ बजेसम्मको पारिलो घाममा बस्नु राम्रो हुन्छ । यसका लागि घाममा बस्दा सकेसम्म खुल्ला कपडाको प्रयोग गर्नुपर्छ ।

(लेखक : डा.सरोजकुमार सुवाल हाडजोर्नी तथा नसारोग विशेषज्ञ हुन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid