sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चराको ठाउँमा कुकुर राखेर ट्विटरको लोगो फेरियो

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १0:३९
चराको ठाउँमा कुकुर राखेर ट्विटरको लोगो फेरियो

वासिङटन डिसी

ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन्। उनले मंगलबार बिहान चर्चित ब्लू बर्ड लोगो परिवर्तन गरेर कुकुरको तस्बिर राखेका छन्।

ट्विटरको यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । यद्यपि यो परिवर्तन ट्विटरको वेब पेजमा छ र हाल प्रयोगकर्ताहरूले ट्विटर मोबाइल एपमा ब्लु बर्ड मात्र देखिरहेका छन्।

ट्विटरका सीईओले मार्च २६, २०२२ को स्क्रिनसट पनि साझा गरेका छन्। सो स्क्रिनसटमा मस्क र बेनामी खाता बीचको कुराकानी छ । सो संवादमा चराको लोगो हटाइ कुकुरको राख्ने कुरा भएको छ। ट्वीटरमा यो पोष्ट सेयर गर्दै मस्कले ‘वाचा गरे अनुसार’ लेखेका छन्।

यो परिवर्तनपछि मस्कले आफ्नो अकाउन्टमा डगी मिमलाई सेयर गर्दै फनी ट्विट सेयर गरेका छन् । यसमा ड्राइभिङ लाइसेन्स जाँच गरिरहेका एक प्रहरी अधिकारीको हातमा ट्विटरको ब्लू बर्डको तस्बिर छ र कारमा बसेको कुकुरले ‘यो पुरानो तस्विर हो’ भनिरहेको छ। एजेन्सी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid