May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ

कतारलाई हमाससँग कुरा गर्न लगाएर विपिन जोशीको उद्धार गरियोस् : शर्मा

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:३९
कतारलाई हमाससँग कुरा गर्न लगाएर विपिन जोशीको उद्धार गरियोस् : शर्मा
  • विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह
  • विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि
  • प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गर्न आग्रह 

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कतारमार्फत हमाससँग कुरा गरेर नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन् । ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत कुरा गरेर उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ बिहीबार प्रतिनिधि सभाको बैठकमा महामन्त्री शर्माले भने ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।