sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप गुमाउने सम्भावना

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:१६
न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप गुमाउने सम्भावना

गुजरात

आईपीएलको उद्घाटन खेलमा घाइते भएका न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप पनि गुमाउने सम्भावना बढेको छ।
चेन्नई सुपर किङ्ग्सविरुछ घुँडाको चोट लागेका गुजरात टाइटान्सका ब्याटर विलियमसनले आईपीएलको पूरा सिजन नै गुमाउने यसअघि नै निश्चित भइसकेको छ।

विलियमसनको घुँडामा शल्यक्रिया गर्नुपर्ने भएकाले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा उनको उपस्थितिमा शंका उब्जिएको छ।

‘केन प्रतियोगिताको सुरुमै घाइते भएर पूरा सिजन उनलाई गुमाउनु पर्दा दुःख लागेको छ, हामी उनको सिघ्र स्वास्थलाभ कामना गर्छौं,’ गुजरात टाइटन्सका निर्देशक विक्रम सोलान्कीले भनेका थिए।

मंगलबार न्युजिल्यान्ड फर्किएका विलियमसनको शल्यक्रिया दुई÷तीन साता भित्र हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid