November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एमाले निकट अनेम संघको अध्यक्षमा टुका हमाल, को-को भए निर्वाचित ?

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ 0९:0८
एमाले निकट अनेम संघको अध्यक्षमा टुका हमाल, को-को भए निर्वाचित ?

काठमाडौं । नेकपा एमालेको महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन भएकी छन्। पुस २५ गतेदेखि सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनबाट टुका हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। एमाले नेतृ दिपा शर्माका अनुसार उपाध्यक्षहरू मेनुका काफ्ले, मेनका पोखरेल, रूकमणी राना, सुमित्रा वि।सी, शर्मिला कार्की र विमला राई पौडेल चयन भएका छन्।  यस्तै महासचिवमा पेम्बा लामा चयन हुँदा उपमहासचिवमा शान्ति अधिकारी चयन भए। सचिवहरूमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, बिना ज्ञवाली, मीना रखाल र आशा बिक चयन भए।  यस्तै महिला संघको कोषाध्यक्ष इन्दिरा फुयाँल चयन भएकी छन्। केन्द्रीय सदस्यको टुंगो आज लाग्ने निर्वाचन समितिले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ 0९:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्