sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

दिलीप रायमाझीकी छोरी फिल्मबाट डेब्यु गर्दै

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:३९
दिलीप रायमाझीकी छोरी फिल्मबाट डेब्यु गर्दै

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले रोहित अधिकारीले निर्माण गर्ने फिल्मबाट अभिनय करिअर थाल्ने भएकी छन् । सोसल तथा लभस्टोरी ड्रामालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने पनि तय भइसकेका छन् ।

खगेन्द्रको पटकथा लेखन रहने यो ‘अनटाइटल’ फिल्मलाई भदौ पहिलो सातादेखि छायांकन गर्ने तयारी छ । अहिले अमेरिकामा रहेकी दिव्या फिल्मकै लागि भनेर आगामी महिना नेपाल आउँदैछिन् ।

‘हामीले उहाँलाई अप्रोच गरेका हौं । वान लाइन निकै मन परेको छ । अब स्क्रिप्ट सुनाएपछि फिल्ममा लिनेबारे फाइनल हुनेछ । अहिलेसम्म कागजी सम्झौता भइसकेको छैन,’ अधिकारीले अनलाइनखबरसँग भने ।

दिव्याले फिल्म गर्ने कुरा लगभग निश्चित जस्तै छ । स्क्रिप्ट सुन्नैका लागि उनी मे महिनामा काठमाडौं आउनेछिन् । ‘उहाँ पोजेटिभ हुनुहुन्छ । सोलो हिरोइन भएकाले पनि यो राम्रो अवसर हो,’ रोहितले भने । फिल्ममा अहिलेसम्म निर्देशक पौडेल, अभिनेता तथा लेखक लामिछाने अनुबन्धित छन् । फिल्म मल्टिस्टारर हुने सम्भावना रहेको रोहितले बताए ।

पूर्ण व्यावसायिक फिल्म बताइएको यो प्रोजेक्ट निर्माणमा रोहितले श्याम कँडेल र ओम अग्रवालसँग सहकार्य गर्दैछन् । ‘गाजलु’ र ‘छ माया छपक्कै’पछि रोहितको यो अर्को भेञ्चर हो । भदौ पहिलो सातादेखि छायांकन सुरु हुने र २०८० सालभित्रै फिल्म प्रदर्शन गर्ने योजना छ ।

साढे दुई करोड बजेट बताइएको फिल्मलाई काठमाडौं, वीरगञ्ज लगायत स्थानमा छायांकन गर्ने तयारी छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid