sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:४0
१५ दिने सूचना शिवानी एयरको नाममा, ह्याङ्गर आफै नहटाए असुल

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरको नाममा १५ दिने सूचना जारी गरेको छ । उक्त एयरले वायुयान चालक प्रशिक्षण संस्था सञ्चालन गर्दा भरतपुर विमानस्थलमा जग्गा भाडामा लिइ ह्याङ्गर बनाएको र सो ह्याङ्गरमा तीन थान वायुयानहरु र अन्य सामानहरू रहेकाले हटाउन १५ दिने सूचना जारी भएको हो ।

विमानस्थलको नयाँ टर्मिनल भवन बनाउने क्रममा सो ह्याङ्गर भत्काउनुपर्ने अवस्था भएकाले १५ दिनभित्र सामान उठाएर लैजान अनुरोध गरिएको छ। अन्यथा सामान उठाइ नलगेमा ह्याङ्गर भत्काइ लागेको खर्च सो एयरबाट असुलउपर गरिने सूचनामा स्पष्ट गरिनेछ ।

यस्तै सामानहरू नलगेमा उक्त वायुयान तथा अन्य समानहरू प्राधिकरणको स्वामित्वमा ल्याइ लिलाम विक्रीको कार्य अघि बढाइने सूचनामा उल्लेख छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid