sweet bonanza
June 12, 2026 | शुक्रबार, जेष्ठ ३०, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थीहरू आन्दोलनमा उत्रिए

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:२५
रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थीहरू आन्दोलनमा उत्रिए

काठमाडौँ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बीए प्रथम वर्षको नतिजामा क्याम्पसले गम्भीर लापरबाही गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरू क्याम्पस प्रशासनसँग ८ बुँदे माग राखेका छन् । बीए प्रथम वर्षको आन्तरिक तर्फको परीक्षा दिएका ९० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखाएको छ ।

विशेषगरी अंग्रेजी विषयमा यस्तो समस्या बढी देखिएको हो ।
आन्तरिक परीक्षामा उपस्थित भएर परीक्षा दिएका विद्यार्थीहरूको नतिजामा भने अनुपस्थित देखाएपछि क्याम्पसको लापरबाही गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

बीए प्रथम वर्षको परीक्षाको नतिजामा गडबडी र प्राध्यापक लोकनाथ कोइरालाको राजीनामाका विषयसहित ८ बुँदे माग राख्दै विद्यार्थीहरूले आन्दोलन गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid