sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘झुम्कादेखि रामधुनी मन्दिर जाने बाटो बनाउँने जिम्मा मेरो हो’

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १९:४४
‘झुम्कादेखि रामधुनी मन्दिर जाने बाटो बनाउँने जिम्मा मेरो हो’

सुनसरी  । सुनसरी क्षेत्र नं. ४ का सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले झुम्का बजारदेखि रामधुनी मन्दिर जाने बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार रामधुनीस्थित लालपुरको रामधुनी माध्यमिक विद्यालयमा छात्रबृत्ति वितरण कार्यक्रममा सहभागी हुन आएका कार्कीले यस्तो बताएका हुन् ।

‘झुम्कादेखि रामधुनी जाने बाटो यहाँको आवश्यकता हो । यो बाटोप्रति मेरो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ ।’ उनले भने, ‘यो बाटो बनाउने जिम्मा यहाँका साथिहरुले मलाई दिएका छन् । र त्यो जिम्मा मैले लिएको छु ।’

झुम्कादेखि रामधुनी मन्दिर जाने बाटो व्यवस्थित नभएको भन्दै यहाँका स्थानीयले असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० १९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid