sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालीले चपाए ४१ करोडको चुइगम

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १४:0९
नेपालीले चपाए ४१ करोडको चुइगम

काठमाडौँ । चालू आर्थिक वर्षमा विदेशबाट चुइगम आयातमा ४१ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू वर्षको ९ महिनाको अवधिमा ४१ करोड १७ लाख रुपैयाँ बराबरको चुइगम आयात भएको हो ।

साउनदेखि चैत महिनासम्मको यस अवधिमा १२ लाख ५१ हजारभन्दा धेरै किलो चुइगम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ३३ करोड ११ लाख रुपैयाँ राजश्व तिरेका छन् ।

नेपालमा विश्वका ६ वटा देशबाट चुइगम आयात हुँदै आइरहेको छ । जर्मनी, भारत, टर्की, अमेरिका र बेलायत तथा नाम नखुलेको देशबाट समेत चुइगम आउने गरेको छ । भारतबाट सबैभन्दा धेरै ४० करोड २२ लाख रुपैयाँको चुइगम भित्रिँदा अमेरिकाबाट ३७ लाख ६५ हजारको चुइगम भित्रिएको छ ।

यस्तै, बेलायतबाट ५ लाख ४२ हजारको चुइगम आयात भएको छ भने टर्कीबाट ४१ लाख ६४ हजार रुपैयाँको चुइगम आयात भएको छ । यस्तै, नाम नखुलेको स्थानबाट १० लाख ७६ हजार रुपैयाँको चुइगम आयात हुँदा जर्मनीबाट १६ हजारको चुइगम भित्रिएको तथ्याङ्क छ ।

यस्तै, ९ महिनाको अवधिमा नेपालबाट समेत चुइगम निर्यात भएको छ । यो अवधिमा नेपालबाट १० लाख ९२ हजार रुपैयाँ बराबरको १३ लाख ९७ हजार किलोग्राम चुइगम निर्यात भएको छ । नेपालबाट निर्यात भएको सम्पूर्ण चुइगम भारततर्फ गएको छ ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid