May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धी कुनै निर्णय भएको छैन: पूर्णबहादुर खड्का

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० ११:२८
म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धी कुनै निर्णय भएको छैन: पूर्णबहादुर खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू रक्षामन्त्री भएदेखि हतियार खरिदसम्बन्धी कुनै निर्णय नभएको बताएका छन्।

रक्षामन्त्री खड्काले सोमबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

उनले आफूलाई मुछेर विभिन्न सञ्चारमाध्यममा नेपाली सेनाको हतियार खरिदसम्बन्धी समाचार आइरहेको भन्दै आपत्ति जनाएका हुन्।

ट्वीटरमा रक्षामन्त्री खड्काले लेखेका छन्, ‘केही दिनदेखि मेराे नामसमेत जाेडेर केही सञ्चारमाध्यममा नेपाली सेनाकाे हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ। म रक्षामन्त्री भएदेखि रक्षामन्त्रालयबाट हतियार खरिदसम्बन्धि कुनै निर्णय नभएकाे कुरा सबैमा प्रष्ट पार्न चाहन्छु।’

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।