सुनसरी ।। धरान ।।
सुनसरीको धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङकाे पछिल्लो गतिविधि तथा पत्रकारलक्षित अभिव्यक्तिका कारण पत्रकारहरुलाई सुरक्षा चुनाैती थपिएपछि शान्तिसुरक्षाकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरेलगायत ।
तस्बिर : नवीन गड्तौला