November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

६ जनासंग स्वास्थ्यमन्त्री पनि स्वीजरल्यान्ड जाँदै

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १३:४७
६ जनासंग स्वास्थ्यमन्त्री पनि स्वीजरल्यान्ड जाँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित ६ जनाको टोली आज स्वीजरल्यान्डको जेनेभा जाँदै छ । मन्त्री बस्नेतसहित अतिरिक्त सचिव डा. विकास देवकोटालगायत मन्त्रालय मातहतका ६ जनाको टोली विश्व स्वास्थ्य संगठनको ७६औँ महासभामा भाग लिन आज त्यसतर्फ जान लागेको हो ।

महासभामा नेपालका तर्फबाट दातृ राष्ट्र तथा सम्बद्ध निकायहरूसँग भेटघाट तथा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका आयामहरूबारे छलफल गर्ने योजना रहेको मन्त्री बस्नेतले जानकारी दिएका छन् । सभा मे २१ देखि ३० सम्म चल्नेछ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ५, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्