May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई

राष्ट्रपति २४ घण्टा चिकित्सकको निगरानीमा बस्नुपर्ने

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १६:१६
राष्ट्रपति २४ घण्टा चिकित्सकको निगरानीमा बस्नुपर्ने

काठमाडौं ।।

  • राष्ट्रपतिलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने
  • छाति दुख्ने समस्या देखिएपछि हृदय रोग केन्द्र लगिएको
  • भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेललाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ । राष्ट्रपति पौडेलमा दम र ग्यास्ट्रिकको समस्या छ । छाति दुख्ने समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्र लगिएको थियो ।
अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली राष्ट्रपति पौडेलेको उपचारमा संलग्न छ ।

उनलाई भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा भर्ना गरिएको छ । पौडेलेको एन्जिओग्राम गरिएको छ ।प्रारम्भिक रिपोर्ट राम्रै भए पनि चिकित्सकले उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेका छन् । चिकित्सकको सुझाव अनुसार राष्ट्रपति पौडेल आज अस्पतालमै बस्ने स्रोतले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।